दफा १५
निरक्षरता उन्मूलन गर्न साक्षरता

१५. निरक्षरता उन्मूलन गर्न साक्षरता अभियानलाई प्रमुख आधार बनाइनेछ । यस कार्यमा स्थानीय निकायलाई जिम्मेवार बनाइनेछ ।